Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Untitled Document
Literature Menu
 Poem
 Essay
 Story
 Short Story Story
 Othersicles
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassy Europe
 Interview
 About Us
 Associations Europe
 
माया
नरेश माङपाहाङ
    




पिरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्‍लै पारेर...

दिन रात भरी मिठो मिठो कुरा गर्थ्‍यो नी
निराशा मनलाई आशा देखाई मायाले भर्थ्‍यो नी

पिरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्‍लै पारेर...

ईश्‍वर भाकी वाचा कसम आफै खाई हिड्‌थ्‍यौ
मायाको चीनो हातमा औठी सधै लाई हिड्‌थ्‍यौ


पिरती गासी मुटु साटेर
माया त गयो डाडा काटेर
हो हो एक्‍लै पारेर...



»»»फोल्क्स्टोन,वेलायत
हाल: हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
          

  
          Email this Article         Viewers Comment          Print the Article

 

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya