Untitled Document
 
Site Map
 
Today:May,19 2013
 NST :
ENO NATIONAL HEADLINES: समाजवादी मोरङमा सिंह...एमाओवादीबाट ६ सय समाजवादीमा प्रवेश गर्ने...संयुक्त मोर्चाद्वार सहमतिको बुदा जलाउदै सडक अबरुद्ध...सरकार बिरुद्ध २ घण्टा सडक जाम...पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई ...जून लिएर उदाउदै केवी ...आदिवासी जनजातिको बिरुद्ध बोल्नेको जिब्रो थुत्ने चेतावनी ...पत्रकारको खोजीमा प्रहरी फितलोः न्यौपाने...नगरपालिका कार्यान्वयन गराउन सकड जाम...रिभोलुसनले उचाले उर्लाबारी ...ENO INTERNATIONAL HEADLINES: अरुको भरमा आफ्नो भाग्य निर्माण गर्ने दिन गए....बेल्जियममा आदिबासी साझ र नेताद्वयको यूरोप दौडाह ....धिरज राईले राखे युरोप सांगीतिक यात्रामा नया रेकर्ड ....गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त ....स्विट्जरल्याण्डको लुर्जेनमा नेपाल सम्बन्धी कार्यक्रम सम्पन्न ....गायक धिरज राईको यूरोपको पहिलो सोलो सो कोपनहेगनमा....पासा पुच बेल्जियमको अध्यक्षमा चिजकुमार श्रेष्ठ निर्वाचित.... पहिचान र अधिकार सहितको नयाँ संविधान हाम्रो लक्ष्य- बलदेव : अध्यक्ष प्रचण्ड आउदो हप्ता बेल्जियम आउदै ....नेपाल पत्रकार महासंघ युरोप शाखा गठन....नर्वेको ओस्लोमा तीजको कार्यक्रम हुने....
 
Untitled Document
Literature Menu
 Poem
 Essay
 Story
 Short Story Story
 Othersicles
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassy Europe
 Interview
 About Us
 Associations Europe
 
गीत
दिलिप योन्जन
    



जे गरे नि नबुझ्ने, कस्तो पापी मन
एक्लै कति बाचु प्रिय, तिमी आफै भन।

साझ बस्दा बिहान हुन्छ, निद लग्यो खैकेले
दुख्दछ मुटु भकानो फुटी, त्यो तिम्रो मायाले
काहाँ बसी फेरु श्वास, मैले निसासिन्छु झन२
एक्लै कति बाचु प्रिय, तडपाई आफ्नै मन।

पल२ टाल्छु च्यातिने छाती, त्यो तिम्रो यादैमा
पिएर नसा मेटिन्न तिर्खा, त्यो तिम्रो प्यासैमा
परेली पुच्छ्दा तरेली पोल्छ,जल्दिदा भित्री तन
एक्लै कति ,बाचु प्रिय, रुवाई आफ्नै मन।


** अस्टिन, अमेरिका
          

  
          Email this Article         Viewers Comment          Print the Article

 

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya