Untitled Document
 
Site Map
 
Today:May,20 2013
 NST :
ENO NATIONAL HEADLINES: समाजवादी मोरङमा सिंह...एमाओवादीबाट ६ सय समाजवादीमा प्रवेश गर्ने...संयुक्त मोर्चाद्वार सहमतिको बुदा जलाउदै सडक अबरुद्ध...सरकार बिरुद्ध २ घण्टा सडक जाम...पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई ...जून लिएर उदाउदै केवी ...आदिवासी जनजातिको बिरुद्ध बोल्नेको जिब्रो थुत्ने चेतावनी ...पत्रकारको खोजीमा प्रहरी फितलोः न्यौपाने...नगरपालिका कार्यान्वयन गराउन सकड जाम...रिभोलुसनले उचाले उर्लाबारी ...ENO INTERNATIONAL HEADLINES: अरुको भरमा आफ्नो भाग्य निर्माण गर्ने दिन गए....बेल्जियममा आदिबासी साझ र नेताद्वयको यूरोप दौडाह ....धिरज राईले राखे युरोप सांगीतिक यात्रामा नया रेकर्ड ....गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त ....स्विट्जरल्याण्डको लुर्जेनमा नेपाल सम्बन्धी कार्यक्रम सम्पन्न ....गायक धिरज राईको यूरोपको पहिलो सोलो सो कोपनहेगनमा....पासा पुच बेल्जियमको अध्यक्षमा चिजकुमार श्रेष्ठ निर्वाचित.... पहिचान र अधिकार सहितको नयाँ संविधान हाम्रो लक्ष्य- बलदेव : अध्यक्ष प्रचण्ड आउदो हप्ता बेल्जियम आउदै ....नेपाल पत्रकार महासंघ युरोप शाखा गठन....नर्वेको ओस्लोमा तीजको कार्यक्रम हुने....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Solidarity Khabar
 Weeklynepal
 Mysansar
 Khotang Org
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
रेगिस्तानमा नेपाली महिलालाई अचेत अवस्थामा फ्याकियो
सुजन केसी
रेगिस्तान कुबेत, डिसेम्बर ६ ।


बैदेशिक रोजगारीको सिलशिलामा कुवेत पुगेकी नेपाली महिला अचेत अवस्थामा भेटिएकी छन । तीन दिन पहिला मात्रै कुवेत पुगेकी यि महिलालाई फाहिल क्लबको पछाडि रेगिस्तानमा अचेत अवस्थामा फालेको कुवेतबाट प्रकाशित हुने दैनिक पत्रिकाले जनाएको छ । घरेलु नोकरानीको काममा कुवेत पुगेकी यि महिलालाई अचेत अवस्थामा अहमदी ट्रफिक पुलिसले भेटाई ज्यान बच्चाउन सफल भएको छ । पुलिसले अनुसन्धानको लागि ति महिलाको स्पोन्सारलाई पुलिस स्टेशनमा बोलाएको पत्रीकाले जनाएको छ । तर नेपाली घरेलु नोकरानी भनिएको छ निजको नाम र ठेगाना खुलाएको छैन ।


यस बिषयमा नेपाली दूताबास कुवेतका दित्तिय सचिब पुष्पराज भटराईलाई टेलिफोन सम्पर्क गर्दा केही जानकारी नभएको बताउनु भयो । दूताबास र नेपाल सरकारले लागु गरेको नयाँ निती अनुसार दूताबासले प्रमारिकरण नगरेको कागजातमा नेपाली घरेलु कामदार कुवेत आउन सम्भब छैन । कुन म्यानपावर मार्फत कुन एजेन्टको मातहतमा कुवेत पुगेकी हुन दूताबाससँग विवरण हुनु पर्छ । तीन दिन पहिला कुवेत पुगेकी यि महिला कसरी रेगिस्तानमा पुगिन दूताबासले छानबिन गर्न जरुरी देखिन्छ । कुवेत एअरपोर्टबाट स्पोन्सर र म्यानपावरको एजेन्टले भन्दाअरु कुनै ब्याक्तीले महिला कामदारलाई बाहिर निकाल्न सक्ने स्थिती कुवेतमा देखिंदैन । उनिलाई एजेन्ट अथवा स्पोन्सरको संलग्नता बिना अचेत अवस्थामा फाल्ने सम्भब छैन । सत्य तथ्य पता लगाई दोसीलाई कारबाई गर्ने दूताबासले भूमिका खेल्नु पर्ने देखिन्छ ।


कुवेतमा नेपाली महिलाको हत्या,आत्महत्या त बेला-बेलामा भई राखेका थिए । आज एउटा नयाँ अध्याय जोडीएको छ । कुवेत पुगेको तीन दिन नपुग्दै अचेत अवस्थामा रेगिस्तानमा भेटिनु ।





    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya