Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
प्रचण्डको हङकङमा गैरआवासीय नेपालीहरूसित भेटघाट
एक दिनलामो हङकङ भ्रमणमा गएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार हङकङमा गैरआवासीय नेपाली र आफ्ना दलका समर्थकहरूसित भेटघाट गरेका छन्।
डेढ महिनाको अवधिमा यो प्रचण्डको दोस्रो हङकङ भ्रमण हो।

उनी संगै विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि हङकङ गएका थिए।

हङकङस्थित एकजना नेपाली पत्रकारका अनुसार बुधबार राती काठमाण्डूबाट विमान चढेका प्रचण्ड र महरा बिहान सवेरै हङकङ पुगेका थिए।

विमानस्थलबाट नेपाली महाबाणिज्यदूतावासको मोटर चढेर हङकङ शहर गएका उनीहरुले त्यहाँ होलिडे इन् होटलमा केहीबेर आराम गरेका थिए।

त्यसपछि उनीहरु नेपाल च्याम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ हङकङले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका थिए।

लगत्तै उनीहरु माओवादी सम्वद्ध जनसरोकार समिति हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

प्रचण्ड र महराको बिहीबार राती नै काठमाण्डू फर्किने कार्यक्रम थियो।
bbc nepali
    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya