Untitled Document
 
Site Map
 
Today:Mar,11 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: उठ न माया, उठ ! मायाको लास एटलान्टिक महासागरको किनारमा ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख .... चीन विश्वकै सबैभन्दा ठूलो निर्यातकर्ता भएको पुष्टि ....बङ्गालीसँगको झडपमा मलेसियामा नेपालीको मृत्यु ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews

What is euronepalonline.com?

    युरोप महादेश अर्न्तर्गतका विभिन्न मुलुकहरुमा अध्ययन, व्यापार तथा अन्य कामको सिलसिलामा बसोवास गर्ने सम्पर्ूण्ा नेपालीहरुको बुलन्द आवाज हो यो युरोनेपालअनलाइन डट कम ।
परदेशमा रहेर पनि मातृभूमि प्रति सचेत पहरेदारको भावनालाई विविध पक्षबाट प्रस्फुटन गर्ने, गराउने एउटा माध्यम हो ।
    European Nepalese Journalist Association को मातहतमा रहेर नेपाली इ-जर्नालिजमको विकासमा टेवा दिने हेतुले वैचारिक द्वन्द पर््रदर्शन गर्ने तथा परदेशमा पनि नेपाली भाषा, साहित्यलाई उठान गर्न प्रयत्न गर्ने विचार, साहित्य र समाचार मुलक वेब साइट हो यो । आम परदेशी नेपालीहरुको आफ्नै वेब साइट हो ।
What are aims and duties ?
     स्पेन, जर्मनी, इटाली, पोर्चुगल, ग्रीस, बेल्जियम, अष्ट्रेलिया, प|mान्स, रसिया, फिनल्याण्ड, साइप्रस, स्वीडेन, नर्वे, नेदरल्याण्ड, इरेल्याण्ड, युके लगायतका युरोपियन युनियनका सदस्य राष्ट्र तथा संसारभर छरिएर रहेका नेपालीहरुको मातृभूमि प्रतिको आगाध स्नेहहरुलाई इन्टरनेटको माध्यमबाट प्रस्फुटन गराउन नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्तता प्रदान गनर्, उनीहरुका विभिन्न गतिविधिहरुलाई सबैका सामु पस्कने उद्धेश्यले हामीले प्रकाशनको प्रारम्भ गरेका छौं ।
आमाको काखलाई रित्तो पारेर, गाउँघरलाई सुन्य पारेर परदेसिने नेपालीको ताँती दिनदिनै बढिरहेका छन् । आमाको मनलाई रुवाउने चाहना त कसको हुँदो हो र - तिनै आफ्नी आमा र मातृभूमिलाई माया अनि श्रद्धा गर्ने संसारभरिका तपाईं पाठकहरुको विचारलाई कदर गर्दै नेपालीत्व जोगाउन अनि आमाको मायाको खातिर लड्नु हाम्रो परम कर्तव्य हुनेछ ।
        समग्रमा भन्नुपर्दा युरोप महादेशमा नेपाली पहिचानलाई जीवन्त राख्न प्ा्रयत्न गर्ने, बर्तमान अवस्थामा संसारको कुनै पनि कुनामा बस्ने नेपाली-नेपाली बीचमा सर्म्पर्क समन्वय र भातृत्वको भावना विकास गर्दै जानु हाम्रो कर्तव्य हुनेछ ।
हाम्रो मान्यता भनेको एक्काइसौं शताब्दीमा मानव अधिकार र समानताको पक्षपोषण गर्नु हो । र्सवाेपरी जनताको निर्ण्र्ााो खातिर लड्नु हो । आम नेपालीको निर्ण्र्ाााई विश्वास गर्नु हो । वैयक्तिक अभिव्यक्तिको कदर हुनर्ुपर्दछ, जनताको कहानी लेख्दा कलमको निब भाँच्ने प्रयास हुन्छ भने त्यसको डटेर प्रतिवाद गर्नुपर्दछ । मातृभूमिको खातिर आफ्नो पक्षबाट गोठालोको काम गर्दै राष्ट्र र राष्ट्रियतालाई जोगाई राख्न प्रयत्न गर्नु हाम्रो परम कर्तव्य ठान्छौं । विचारको सवालमा हामी स्वतन्त्र ढङ्गले सबै खालका विचारहरुको सम्मान गर्दछौं । ती विचारहरु राजनैतिक, सामाजिक सबै प्रकारका हुनेछन् । सबै खालका विचारहरुलाई प्रकाशित गरेर 'सामूहिक वैचारिक द्वन्द' गर्ने एउटा थलोको रुपमा युरोनेपालअनलाइन डट कमलाई विकसित गर्दै, मातृभूमिलाई फाइदाजनक तर कठोर र उत्तेजक विचारलाई समेत समेट्ने हाम्रो चाहाना हो । हामी स्पष्ट के पनि भन्न चाहन्छौं भने प्रकाशित सामग्री स्वयम् लेखकका वैयक्तिक विचार हुनेछन् ।
      आफ्ना सामग्रीहरु हामीलाई पठाएर परदेशी नेपालीले मातृभूमिको गोठालो गर्नु पर्ने दायित्व निर्वाह गर्नुहुनेछ भन्ने विश्वास गर्दछौं । यहाँहरुको अमूल्य सहयोगको लागि हामी कृतज्ञ हुनेछौं, जसको मूल्याङ्कन सबै पक्षबाट हुनेछ ।

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya